Wed. Aug 10th, 2022
धादिङ, १० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः धुनिवेशी नगरपालिका वडा नं ६ चालिसेबाट सालकको उद्धार गरेको छ । ईलाका प्रहरी कार्यलय खानीखोलाले दुर्लभ जनावर... Read More
धादिङ, १० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः गएरातिको अविरल वर्षाका कारण धादिङको अरुण खोलामा आएको बाढीले क्षति पु¥याएको छ । वर्षाका कारण अरुण खोलाले... Read More
धादिङ, ०५ साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः जिल्ला प्रहरी कार्यलय धादिङले साईबर क्राईम सम्बन्धी जानकारीमूलक कार्यक्रम संचालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम... Read More
धादिङ, ०३ साउन । धादिङको विभिन्न विद्यालयमा अध्यापनरत बढुवा हुने १३ जना शिक्षकहरुलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण गरिएको छ । शिक्षा विकास तथा समन्वय... Read More
धादिङ, ०२ साउन । साउन महिनाको पहिलो सोमबार, साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । धादिङ सहित नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको... Read More
धादिङ, ३२ असार । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा कुमाल समुदायले ताला लगाएका छन् । बजेट विनियोजनमा असन्तुष्टि जनाउदै कुमाल समुदायले ताला... Read More
धादिङ, ३२ असार । गल्छी गाउँपालिका वडा नं ८ कोल्पुखोलामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट त्रिशुली तर्फ जादै गरेको बा.४... Read More
धादिङ, २९ असार । आज गुरुपूर्णिमा,ज्ञान दिने गुरुको सम्मान गरी मनाइँदै छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिता भन्दा गुरु ठूला हुन्छन्... Read More
धादिङ, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन, नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी २ सय ९औँ भानुजयन्ती मनाइँँदै छ ।... Read More
धादिङ, असार २८ धादिङको ज्वालामुखी गाउँपालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ । गाउँभित्रका कृषक समूह, कृषि फर्म र व्यावसायिक कृषकलाई ५०... Read More

You may have missed