Wed. Aug 10th, 2022

Month: April 2021

धादिङ, बैशाख १३ नेत्रावती डब्जोङ गा पा वडा न १ पन्तटार नजिकै गैरी खोलामा रि तावल बाट धादिङबेशी जाँदै गरेको बा १ ज ६१६० नम्बर... Read More
धादिङ, बैशाख १२ नेत्रावती डबजोङ गाउँपालिकाको कार्यालय तथा वडा कार्यलयहरु ६ दिनसम्मको लागि बन्द गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै नयाँ भेरियन्ट सहितको... Read More
धादिङ, बैशाख १० नेपाल टेलिकम धादिङले आजबाट कपर नेटवर्कलाई हटाएर फाइबर सिस्टमलाई अपनाएको छ । नेपाल टेलिकम धादिङको नवनिर्मित भवनको एक कार्यक्रमका मार्फत नेपाल टेलिकमका... Read More
धादिङ, बैशाख ९ त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर १ र २ सल्यानटारका महिला समुहलाई बाख्रा उपहार दिईएको छ । महिलालाई सक्षम र आत्मनिर्भर बनाउदै पशु पालनमा... Read More
धादिङ, बैशाख ९ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना र बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा आज देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड... Read More
धादिङ, ८ बैशाख सिद्धलेक गाउँपालिका वडा नम्बर ३ इटपानीमा महिलाहरुको पाठेघरको भिआइए जाँच सहितको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपाकिला अध्यक्ष प्रेमनाथ... Read More
धादिङ, बैशाख ८ बिन्दुकेशर मन्दिरमा लाग्ने रामनवमी मेला सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ मा रहेको भ¥याङ भुरुङ खोलाको नामले चिनिने बिन्दुकेशर... Read More
बैशाख ५, धादिङ खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका... Read More
बैशाख ५, धादिङ शनिबार चलेको भिषण हावाहुरीले त्रिशुली नदिमाथिको निर्माणाधिन पक्की पुलमा क्षती पु¥याएको छ । शनिबारकोे भिषण हावाहुरीले त्रिशुली नदिमाथिको निर्माणाधिन पक्की पुल उडाएको... Read More
चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक... Read More

You may have missed