धादिङ, ०१ जेठ धुनिवेशी नगरपालिका वडा नं ३ मा कांग्रेसका प्रकाश हमाल विजयी हुनुभएको छ । हमालले ९ सय ३५ मत ल्याएर विजयी हुनुभएको हो... Read More
पर्यटन
धादिङ, २६ पौष ज्वालामुखी गाउँपालिकालाई पर्यटकीय स्थल बनाउन जोड दिनु पर्ने टानका अध्यक्ष खुम सुवेदीले बताउनु भएको छ । पर्यटनको विषयहरुमा ज्वालामुखिका पर्यटन व्यवसायीहरु र... Read More
धादिङ, २० दिव्यदर्शन टेलिभिजन संवाददाता ः त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको जात्रा पुजापाठबाट सुरु भएको छ । नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरा... Read More
धादिङ, २८ कात्तिक, दिव्यदर्शन सम्बाददाता । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको गंगाजमुना झरना स्थलमा लाग्ने ऐतिहासिक गंगाजमुना माई मेलाको आज उद्घाटन गरिएको छ । धार्मिक तथा... Read More
धादिङ, कार्तिक १७ धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य गंगाजमुना माईको मेला यहि कात्तिक २८ गते लाग्ने भएको छ। गत बर्ष कोरोनाको कारण रोकिएको मेला यसबर्ष... Read More
धादिङ, ११ असोज । दिव्यदर्शन टेलिभिजन संवाददाता धादिङ जिल्लामा खिचिएको उत्कृष्ट पाँच फोटो पुरस्कृत भएको छ । फोटो पत्रकार संघ धादिङको आयोजनामा सोमबार धादिङबेसिमा दोेश्रो... Read More
धादिङ, २१ साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता धादिङका विभिन्न ठाउँमा रहेका महत्वपुर्ण ऐतिहासिक स्थलहरु ओझेलमा परिरहेका छन् । प्रचारप्रसारको कमीले गर्दा धादिङका विभिन्न ठाउँमा रहेका... Read More
बैशाख ५, धादिङ शनिबार चलेको भिषण हावाहुरीले त्रिशुली नदिमाथिको निर्माणाधिन पक्की पुलमा क्षती पु¥याएको छ । शनिबारकोे भिषण हावाहुरीले त्रिशुली नदिमाथिको निर्माणाधिन पक्की पुल उडाएको... Read More
धादिङ,पुस १७ आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन ’अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो... Read More
धादिङ, पुस ०२ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ अक्थलीमा गाउँपालिकाले सडक पु¥याउने भएको छ । गाउँपलिकाको विकट वस्ती भएका कारण हालसम्म पनि... Read More