Wed. Aug 10th, 2022

समाज

धादिङ, २१ साउन । नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ । नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प... Read More
धादिङ, २० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः धुनिवेशी नगरपालिका वडा नं ९ मा रहेको विभिन्न सडकहरुको अनुगमन गरिएको छ । धुनिबेशी नगरपालिका वडा न... Read More
धादिङ, २० साउन । थाक्रे गाउपालिका वडा नम्बर ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको हो । थाक्रे गाउपालिका वडा नम्बर ७ मा कृषिको... Read More
धादिङ, १७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।... Read More
धादिङ, १२ साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः सर्भिस फर पिस नेपालले निलकण्ठ नगरपालिका वडा नं ५ र १० मा खानेपानी योजना सम्पन्न गरि एक... Read More
धादिङ, १० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः धुनिवेशी नगरपालिका वडा नं ६ चालिसेबाट सालकको उद्धार गरेको छ । ईलाका प्रहरी कार्यलय खानीखोलाले दुर्लभ जनावर... Read More
धादिङ, १० साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः गएरातिको अविरल वर्षाका कारण धादिङको अरुण खोलामा आएको बाढीले क्षति पु¥याएको छ । वर्षाका कारण अरुण खोलाले... Read More
धादिङ, ०५ साउन । दिव्यदर्शन टेलिभिजन संवाददाता ः जिल्ला प्रहरी कार्यलय धादिङले साईबर क्राईम सम्बन्धी जानकारीमूलक कार्यक्रम संचालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम... Read More
धादिङ, ०३ साउन । धादिङको विभिन्न विद्यालयमा अध्यापनरत बढुवा हुने १३ जना शिक्षकहरुलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण गरिएको छ । शिक्षा विकास तथा समन्वय... Read More
धादिङ, ३२ असार । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा कुमाल समुदायले ताला लगाएका छन् । बजेट विनियोजनमा असन्तुष्टि जनाउदै कुमाल समुदायले ताला... Read More

You may have missed